काठमाडौँ । काभ्रेपलाञ्चोक–२ मा नेकपा एमालेका गोकुल बास्कोटाले अग्रता बढाउँदै लगेका छन्।
उनले नेपाली काँग्रेसका शिव हुमागाईँलाई १५३३ मतले पछि पारेका छन्। बास्कोटाले २७ हजार १८२ मत ल्याउँदा काँग्रेसका हुमागाईँले २५ हजार ६४९ मत पाएका छन्।
यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका दिनेश हुमागाईँ ६ हजार ५०३ मतसहित तेस्रो स्थानमा छन्।







