प्रचण्ड सहभागी कार्यक्रममा बम विस्फोट हुँदा एक जना घाइते
विराटनगर । भोजपुरमा सत्ता गठबन्धनको चुनावी सभामा बम विस्फोट भएको छ । पौवादुम्मा गाउँपालिका तिवारी भन्ज्याङमा गठबन्धनको चुनावी सभामा विस्फोट हुँदा एक जना घाइते भएका छन् ।। चुनावी सभालाई माओवादी...