डडेल्धुरा प्रदेश सभा-१ मा माओवादीका खगराजको अग्रता
काठमाडौँ । डडेल्धुरा प्रदेशसभा-१ मा सत्ता गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का खगराज भट्टले अग्रता लिएका छन्। १,२१७ मत गणना हुँदा भट्टले ५५९ मत ल्याएका छन्। उनका निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेका...