देशभरका ३४ ठाउँमा भेटिए शङ्कास्पद वस्तु, सेनाद्वारा डिस्पोज
काठमाडौँ । निर्वाचनको पूर्व सन्ध्यामा देशभर ३४ ठाउँमा शङ्कास्पद वस्तु भेटिएको छ । मुलुकका विभिन्न ठाउँमा फेला परेको शङ्कास्पद बस्तु डिस्पोज गरिएको प्रहरी प्रवक्ता (डिआइजी) टेक प्रसाद राईले जानकारी दिए...