मुख्य निर्वाचन अधिकृत बिरामी भएपछि कैलाली-५ मा मतगणना अनिश्चित
काठमाडौँ । मुख्य निर्वाचन अधिकृत ओमप्रसाद बिरामी भएपछि कैलाली क्षेत्र नम्बर-५ को मतगणना अनिश्चित बनेको छ । धनगढीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा मतगणनाका लागि सर्वदलीय बैठक भइरहेका बेला अर्याल कुर्सीबाट...