काँग्रेसले स्याङ्जा २ मा बुथ कब्जा गरेपछि निर्वाचन आयोगमा उजुरी
काठमाडौँ । नेपाली काँग्रेसले स्याङ्जा २ का चार बुथमा धाँधली गरेको भन्दै अन्य उम्मेदवारले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दिएका छन् । चापाकोट नगरपालिकामा रहेका दिसिङकोट, राम मन्दिर, दिनदलायु, चिठ्ठी पोखरी...