यी हुन आफैँलाई भोट हाल्न नपाउने उम्मेदवार !
काठमाडौँ । आइतबार (मंसिर ४) हुने आम चुनावमा केही उम्मेदवारले आफैँलाई मत दिन नपाउने भएका छन्। मतदाता नामावली आफू उठेको क्षेत्रभन्दा बाहिर रहेकाले पूर्वप्रधानमन्त्रीद्वय केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’लगायतले...