सत्तागठबन्धनले जिते मात्र विकास र समृद्धि हुन्छ : प्रचण्ड
काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचनमा सत्तारुढ गठबन्धनले जिते मात्र मुलुकमा विकास र समृद्धिले गति लिने बताएका छन्। पाँचदलीय गठबन्धनले लमजुङको राइनसमा आयोजना...