नुवाकोटमा खुकुरी प्रहार गरी आमा छोरीको हत्या, घटनाबारे अनुसन्धान हुँदै
काठमाडौँ । नुवाकोटको दुप्चेश्वर गाउँपालिकामा खुकुरी प्रहार गरेर आमा छोरीको हत्या गरिएको छ । दुप्चेश्वर-५ स्थित बालकुमारीमा खुकुरी प्रहार गरेर २० वर्षीया सम्झना खतिवडा र उनकी ३ वर्षीया छोरी कृष्टिनाको...