सञ्चारमन्त्री कार्कीविरुद्ध उजुरी, सञ्चार र अर्थ मन्त्रालयका कर्मचारी प्रचारमा लगाएको आरोप
काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीविरुद्ध निर्वाचन आचारसंहिता उल्लङ्घनको उजुरी परेको छ। गठबन्धनको तर्फबाट सुनसरी क्षेत्र नं. ४ मा प्रतिनिधि सभा सदस्य उम्मेदवार रहेका सञ्चारमन्त्री कार्कीविरुद्ध मुख्य निर्वाचन...