जनताले देखाएको समर्थनले उत्साहित छु, फराकिलो मतान्तरले जित्छु : विष्णु पौडेल
रुपन्देही । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले पहिलेको निर्वाचनमा भन्दा फराकिलो मतान्तरले जित्ने दावी गरेका छन् । रुपन्देही क्षेत्र नं.२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार पौडेलले शनिबार घरदैलो गर्ने क्रममा...