२५ कार्तिक २०७९, शुक्रबार
राप्रपा सत्तामा आएपछि भ्रष्टाचारीहरूमाथि डोजर चलाउने इच्छा छ : राजेन्द्र लिङदेन
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले राप्रपा शक्तिमा आए भ्रष्टाचारीहरूमाथि डोजर चलाउने बताएका छन्। शुक्रबार काठमाडौँमा राप्रपाले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष लिङदेनले राप्रपा शक्तिमा आए...