उपराष्ट्रपति पुनसँग आयोगका पदाधिकारीहरूको भेट
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनसँग निर्वाचन आयोगका पदाधिकारीले भेटवार्ता गरेका छन्। उपराष्ट्रपति निवास लाजिम्पाटमा भएको सो भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले अगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा सदस्य...