१८ कार्तिक २०७९, शुक्रबार
सन्दीप लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश
काठमाडौँ । १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई पुर्पक्षको लागि थुनामा पठाउन आदेश दिएको छ। काठमाडौँ जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा...