हाम्रो क्षेत्रलाई नमुना बनाउँछु : पर्यटनमन्त्री श्रेष्ठ
काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा बाम लोकतान्त्रिक गठबन्धनबाट काठमाडौँ ८ मा प्रतिनिधि सभा सदस्यका साझा उम्मेदवार जीवनराम श्रेष्ठले आसन्न निर्वाचन लक्षित घरदैलो अभियान सुरु गरेका छन्। बिहीबार...