२५ कार्तिक २०७९, शुक्रबार
१० दिन भित्र नहटे काठमाडौँका नदी किनारका सुकुम्वासी बस्ती भत्काउने चेतावनी
काठमाडौँ । अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिले काठमाडौँ उपत्यका नदी किनारमा रहेको सुकुम्वासी बस्ती हटाउने सूचना जारी गरेको छ । शुक्रबार एक सूचना जारी गर्दै समितिले नदी किनारामा...