२५ कार्तिक २०७९, शुक्रबार
शनिबार चितवनमा गठबन्धनको सभा, शीर्ष नेताले सम्बोधन गर्ने
काठमाडौँ। लोकतान्त्रिक-वाम गठबन्धनले शनिबार चितवनमा चुनावी सभा आयोजना गर्ने भएको छ । सभालाई प्रधानमन्त्री शेरबहादुर देउवासहितका शीर्ष नेताले सम्बोधन गर्नेछन् । कार्यक्रममा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा...