मतदाताका वारेसप्रति चनाखो बन्न निर्वाचन आयोगको निर्देशन
काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले दृष्टिविहीन, शारीरिक अशक्तता वा अन्य कारणले मतदान गर्न नसक्ने मतदाताहरूका वारेस बनेर मतदान गर्ने प्रति चनाखो हुन निर्देशन दिएका छन् । अशक्तताहरुको नाममा...