साहसिक खेल जीपलाइनमा आन्तरिक पर्यटकको आकर्षण बढ्दै
काठमाडौँ । तनहुँको व्यास नगरपालिका-१० स्थित पीजनहिलदेखि व्यास-५ चिन्तुटारसम्म करिब पाँच सय मिटर लामो जीपलाइन निर्माण गरिएको छ । मादी नदीमाथि जीपलाइन निर्माण गरी सञ्चालनमा ल्याएसँगै साहसिक जीपलाइनमा रम्ने आन्तरिक...