उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’ को व्यवस्था हुनुपर्छ : अधिवक्ता अर्याल
काठमाडौँ । अधिवक्ता ओमप्रकाश अर्यालले पार्टीभित्र उम्मेदवार छनोट गर्दा ‘प्राइमरी इलेक्सन’को व्यवस्था हुनुपर्ने बताएका छन् । निर्वाचन पर्यवेक्षण समिति नेपालले काठमाडौँमा आयोजना गरेको ‘समसामयिक राजनीतिक परिप्रेक्ष्यमा हाम्रो निर्वाचन पद्धति र...