न्यायाधीशको इमानदारी छानबिन गरेर पुनर्नियुक्ति गरिने
काठमाडौँ । नेकपा माओवादी केन्द्रले हाल बहाल रहेका न्यायाधीशहरूको कार्यसम्पादन क्षमता, दक्षता र इमानदारी छानबिन गरेर पुनर्नियुक्ति गर्ने घोषणा गरेको छ । सोमबार सार्वजनिक माओवादी केन्द्रको घोषणापत्रमा न्यायपालिका पुनर्संरचनाका ३...