मस्क मालिक बनेसँगै ट्विटरको जागिर किन छोड्दै छन् कर्मचारी ?
काठमाडौँ । ट्विटरको स्वामित्व एलन मस्कले लिएसँगै उच्चपदस्थ कर्मचारी तथा विज्ञापनदाताले ट्विटरसँगको सहकार्यलाई अन्त्य गर्न थालेका छन्। ट्विटरको स्वरूप तथा प्रशासनमा परिमार्जन गर्ने मस्कको योजनाका कारण विज्ञापनदाता तथा उच्चपदस्थ कर्मचारीले...