देउवाले लिए आफ्नै निर्वाचन क्षेत्रमा जान आयोगसँग अनुमति
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कार्तिक १७ गतेदेखि २० गतेसम्म डडेल्धुरा जान अनुमति लिएका छन्। विभिन्न निर्वाचन कार्यक्रममा सहभागी हुन देउवाले आयोगसँग अनुमति लिएका हुन्। निर्वाचन आयोगको आचारसंहितामा आफ्नो निर्वाचन...