११ कार्तिक २०७९, शुक्रबार
गठबन्धनबाट जनमोर्चाले लियो हस्ताक्षर फिर्ता
काठमाडौँ । चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चाले रुपन्देही क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनले यसअघि गरेको निर्णय उलङ्घन गरेको छ । सो पार्टीले जारी गरेको विज्ञप्तिमा राष्ट्रिय जनमुक्ति पार्टीका उम्मेदवारलाई...