ट्वान्टी-२० विश्वकप : वर्षा बाधक भएपछि डि-एल पद्धतिअनुसार इङ्गल्यान्डविरुद्ध आयरल्यान्ड विजयी
काठमाडौँ । अस्ट्रेलियामा जारी आइसिसी ट्वान्टी-२० विश्वकपअन्तर्गत बुधबार वर्षाले प्रभावित बनेको खेलमा आयरल्यान्डले इङ्गल्यान्डमाथि ५ रनको जित निकालेको छ । आयरल्यान्डले प्रस्तुत गरेको १५८ रनको लक्ष्य पछ्याएको इङ्गल्यान्डले १४.३ ओभरमा...