‘बा’को नामबाट केही जग्गा पाएपछि मैले सानो घर बनाएँ : प्रचण्ड
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो जीवनकालमा लामो समय क्रान्ति, शान्ति र संविधानमा व्यतीत गरेको भन्दै अबको जीवन देशलाई आर्थिक क्रान्तिमा लगाउने प्रतिबद्धता व्यक्त गरेका छन्।...