प्रदेशमा झरे ज्ञवाली, चितवन २ मा कृष्णभक्तको बाटो खुल्यो
काठमाडौँ। नेकपा एमालेका नेता कृष्णभक्त पोखरेललाई चितवन क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यको उम्मेदवार बन्ने बाटो खुलेको छ । निवर्तमान संसद पोखरेलसँगै पोलिट्ब्यूरो सदस्य देवी ज्ञवालीको नाम सिफारिस भएको थियो...