राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढ्यो : नैनसिंह महर
काठमाडौँ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रपतिको कदमले देशमा अस्थिरताको खतरा बढेको बताएका छन् । नागरिकता विधेयक प्रमाणीकरण नगरेको भन्दै नेता महरले देश सङ्घ र प्रदेशको निर्वाचनमा होमिएको...