काठमाडौँ महानगर : पत्र काटेका ४५ मध्ये ९ संस्थाले मात्रै बुझाए राजस्व
काठमाडौँ । काठमाडौँ महानगरले राजस्व बुझाउन पत्र काटेका ४५ वटा संस्थामध्य ९ वटा संस्थाले मात्रै महानगरलाई राजस्व बुझाएका छन् । मनोरञ्जन कर र सम्पत्ति कर बुझाउन महानगरले ती संस्थालाई पत्राचार...