टिकट वितरण गर्न नेताहरूलाई गाह्रो छ भन्ने बुझिदिनुस् : आरजु राणा
काठमाडौँ । नेपाली काँग्रेस नेतृ आरजु राणा देउवाले चुनावको तयारीमा होमिन नेता तथा कार्यकर्तालाई आग्रह गरेकी छन्। मंसिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभाको चुनावका लागि तयारीमा होमिन...