सशस्त्र प्रहरीले माग्यो इन्स्पेक्टर र असई (विज्ञापनसहित)
काठमाडौँ । सशस्त्र प्रहरी बलले निरीक्षक (इन्सपेक्टर) र सहायक निरीक्षक (असई) माग गरेको छ । लोकसेवा आयोगको सहमतिमा सशस्त्र प्रहरीले शुक्रबार सार्वजनिक सूचना जारी गरी १५२ इन्सपेक्टर र असई मागेको...