चुनावको बहानामा लालपुर्जा वितरण रोकिँदैन : शशी श्रेष्ठ
विराटनगर । सरकारले गत वर्ष कात्तिकदेखि हालसम्ममा ४९ हजार भूमिहीन दलित, भूमिहीन सुकुम्वासी, अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरेको छ । मोरङको कानेपोखरी ६ मा आयोजित लालपुर्जा वितरण समारोहलाई सम्बोधन गर्दै...