महाअभियोग सिफारिस समितिले भदौ मसान्तमा प्रतिवेदन बुझाउने
काठमाडौँ । महाअभियोग सिफारिस समितिले भदौ मसान्त भित्रै निलम्बित प्रधान न्यायाधीश चोलेन्द्र शमशेर राणालाई महाभियोग लाग्ने/नलाग्ने विषयमा छानबिन प्रतिवेदन प्रतिनिधि सभामा पेस गर्ने भएको छ। समितिमा रहेका सांसद मीनबहादुर विश्वकर्माले...