अमरेशलाई बधाई दिँदै गगन थापाले भने-‘चुनौतीहरूको समाधान गर्न पहल गर्नेछु’
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले सर्लाही क्षेत्र नम्बर- ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)नेता डा. अमरेशकुमार सिंहलाई बधाई तथा शुभकामना दिएका छन्। थापाले सामाजिक...