२२ असार २०८३, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रतिनिधि सभा निर्वाचन : समानुपातिकमा अन्तिम १३ निर्वाचन क्षेत्रमा मतगणना हुँदै

अ+ अ-

काठमाडौँ । फागुन २१ गते भएको प्रतिनिधि सभाको १ सय ६५ निर्वाचन क्षेत्रको मत परिणाम आउँदा समानुपातिकतर्फ पनि गणना अन्तिमतिर पुगेको छ । निर्वाचन आयोगका अनुसार अब १३ निर्वाचन क्षेत्रको मात्रै मतगणना बाँकी छ र गणना भइरहेको छ ।

प्रत्यक्षतर्फको निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी १ सय २५, नेपाली काँग्रेस १८, नेकपा एमाले ९, नेकपा ८, श्रम संस्कृति पार्टी ३, राष्ट्रिय प्रजातन्त्र पार्टी १ र स्वतन्त्र उम्मेदवार १ स्थानमा निर्वाचित भइसकेका छन् ।

समानुपातिक तर्फ बिहान ९:२५ बजेसम्ममा १ करोड ३ लाख ८० हजार ०३१ मतगणना भइसकेको छ ।

निर्वाचन आयोगले प्रेषित गरेको विवरण अनुसार, १३ निर्वाचन क्षेत्रको मत परिणाम आउन बाँकी छ । कोशी प्रदेशको इलाम १, सुनसरी २, भोजपुर १, ओखलढुंगा, संखुवासभाको समानुपातिकको मतगणना भइरहेको छ ।

यस्तै, मधेश प्रदेशमा धनुषा १ र २, महोत्तरी-४ र सप्तरी १ को मतगणना भइरहेको छ । यस्तै, गण्डकी प्रदेशमा गोरखा १ र २ को मतगणना जारी छ । यस्तै, लुम्बिनी प्रदेशमा नवलपरासी पश्चिम १ र बर्दिया २ को मतगणना भइरहेको छ ।