चीन भ्रमणमा जाँदै पूर्व राष्ट्रपति भण्डारी
काठमाडौँ । पूर्व राष्ट्रपति विद्यादेवी भण्डारी चीन भ्रमणमा जाने भएकी छन्। उनी चिनियाँ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागको निमन्त्रणामा जेठ १० गते शनिवार छिमेकी राष्ट्र चीन भ्रमणमा जान लागेकी हुन्। उनीसँगै...