गृहमन्त्री लेखकले भने-‘म आएदेखि गलत भएको रहेछ भने राजनीतिमा देखा पर्दिनँ’
काठमाडौँ । गृहमन्त्री रमेश लेखकले आफूबाट कुनै गलत काम नभएको र त्यस्तो भएमा जीवनभर राजनीतिमा देखा नपर्ने बताएका छन् । उनले शनिबार धनुषामा पार्टी कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै आफूविरूद्ध उठेका...