‘काँग्रेसले आफूले गरेका कामको प्रचार गर्न सकेन’ : प्रकाशशरण महत
लेखनाथ (कास्की)। नेपाली काँग्रेसका केन्द्रीय सदस्य एवं प्रवक्ता प्रकाशशरण महतले सरकारमा रहँदा गरेका कामको प्रचारप्रसार गर्न नसक्दा काँग्रेस पछि परेको बताएका छन् । नेपाली काँग्रेस क्षेत्रीय कार्यसमिति क्षेत्र नं ३...