जेठ १५ गते हाई अलर्टमा रहन आईजीपी थापाको निर्देशन
काठमाडौँ । प्रहरी महानिरीक्षक (आईजीपी) दिपक थापाले राजनीति व्यवस्था र संविधान विरोधी तत्त्व सल्बलाएको भन्दै यसलाई अत्यन्तै गम्भीरतापूर्वक लिन निर्देशन दिएका छन् । आइतबार नेपाल पुलिस क्लबमा उपत्यकाका प्रहरी कार्यालय...