विपद् व्यवस्थापनको तयारीमा जुट्न सरकारको ध्यानाकर्षण
काठमाडौँ । राष्ट्रिय सभाका सदस्यहरूले बर्खायाम सुरु हुनै लागेकाले विपद् व्यवस्थापन र सम्भावित विपद्जन्य घटनाको जोखिम न्यूनीकरणका लागि आवश्यक तयारीमा जुट्न सभाअध्यक्षमार्फत सरकारको ध्यानाकर्षण गराएका छन् । राष्ट्रिय सभाको आजको...