महिला टी-२० विश्वकप : आज नेपाल र बहराइन भिड्दै
काठमाडौँ। आईसीसी महिला टी–२० विश्वकप एसिया छनोटअन्तर्गत नेपालले आज बहराइनसँग प्रतिस्पर्धा गर्दैछ । खेल आज दिउँसो साढे १२ बजे थाइल्यान्डको तर्डथाई क्रिकेट ग्राउन्डमा सुरु हुनेछ । यसअघि बहराइनलाई ९ विकेटले...