कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबा छोरीको मृत्यु
काठमाडौँ । पूर्वपश्चिम राजमार्गअन्तर्गत यहाँको चन्द्रपुर-४ मा कारको ठक्करबाट मोटरसाइकलमा सवार बुबा छोरीको मृत्यु भएको छ । आज हेटौँडाबाट चन्द्रपुरतर्फ आउँदै गरेको बा६च ३५२६ नंको कारले निजगढतर्फ जाँदै गरेको ना३प...