‘ओली सरकारले काम गरोस् भनेर सहयोग गरिरहेका छौँ, तर बिँड मात्र तातेर केही नहुँदो रहेछ’-गगन थापा
काठमाडौँ । सत्तारुढ काँग्रेसका महामन्त्री गगनकुमार थापाले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले अपेक्षाअनुसार काम गर्न नसकेको बताएका छन् । सत्तारुढ दलको नेता हुनुका नाताले सरकारलाई सहयोग गरेको तर सरकारमा...