शिक्षकको आन्दोलनबारे रास्वपाले भन्यो-‘उच्चस्तरीय आयोगको प्रतिवेदन लुकाएर ऐन धकेलियो’
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले सरकार आफ्नो जिम्मेवारीबाट पन्छिएर व्यवस्थापिकालाई देखाएर र विद्यार्थीहरूको पढ्ने हक सुनिश्चित गर्न नसक्नु खेदजनक भएको बताएको छ। सहमहामन्त्री तथा केन्द्रीय शिक्षा विभाग प्रमुख सुमना श्रेष्ठले...