निजी क्षेत्रको सम्मानले समृद्धिको ढोका खोल्छ : अध्यक्ष ढकाल (पुर्णपाठ)
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रको महत्त्व र आर्थिक सुधारका लागि सरकारसँग सहकार्यको अपेक्षा व्यक्त गरेका छन्। महासंघको ५९औँ वार्षिक साधारण सभा एवम् उद्योग वाणिज्य...