इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार महिला विमानस्थलबाट पक्राउ
काठमाडौँ । विद्युतीय (ईलेक्ट्रोनिक) कारोबार कसुर मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भएका फरार प्रतिवादी महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा गोरखा नगरपालिका-६ सातधुरे दरबारमार्ग घर भएकी ३० वर्षीया विन्दु...