देउवाले भने-‘शिक्षकका माग सम्बोधनमा काँग्रेस गम्भीर छ
काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले शिक्षकका माग सम्बोधनमा पार्टी गम्भीर रहेको बताएका छन् । आज बुढानीलकण्ठस्थित निवासमा पार्टी निकट शिक्षक संघका प्रतिनिधिहरूसँगको भेटमा देउवाले सो धारणा राखेका हुन्...