धवल पक्राउ परेको सूचना संसद्मा सुनाउने सभामुखको तयारी
काठमाडौँ । सभामुख देवराज घिमिरेले राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद धवल शमशेर जबरा पक्राउ परेको सूचना संसद्लाई सुनाउने भएका छन् । आइतबार संसद्मा उनी पक्राउ परेको सूचना सुनाइनेछ । जबरा...