मन्त्री खड्काले भने-“गणतन्त्रमाथि आक्रमण गर्न खोजियो, यसको संरक्षणका लागि पत्रकारिता क्षेत्र लाग्नुपर्छ”
काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले गणतन्त्रमाथि आक्रमण गर्न खोजिएको भन्दै यसको संरक्षणका लागि पत्रकारिता क्षेत्र लाग्नुपर्ने बताएका छन् । रिपोर्टर्स क्लब नेपालको २७औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित...