समाजवादी मोर्चाको बैठकले गर्यो ३ निर्णय
काठमाडौँ । समाजवादी मोर्चाको बैठक तीन निर्णय गरेर सकिएको छ । माओवादी केन्द्रको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले १५ चैतमा हिंसात्मक गतिविधि गर्नेबाट क्षतिपूर्ति भराउन सरकारसँग माग गर्ने, कानुनबमोजिम कारबाहीका...